तेस्रो काभ्रेली कप सम्पन्न , प्रथम पुरस्कार Unity FC नागोया लाई ।

जापान सेप्टेम्बर ३० बिस्वास आचार्य ।

काभ्रे समाज जापानको आयोजनामा जापानको फुजिमोरी पार्क टोकियो हाचिअोजी मा तेस्रो काभ्रेली कप सम्पन्न भएको छ ।

सेप्टेम्बर २९ हिज भएको खेल मा जापानको विभिन्न शहर हरु बाट कुल २८ टिम सहभागी भएका थिए । खेलको उपाधी नोर्थेन FC सिजोका टिम ले तेस्रो पुरस्कार पचास हजार जापानि येन प्राप्त गारेको थियो । तेस्तै पनौती ११ टिम ले दुई लाख येन सँगै दोस्रो स्थान प्राप्त गर्न सफल भयो भने पाच लाख युनिटी FC नागोया ले येन को पहिलो पुरस्कार Unity FC नागोया ले जित्न सफल भयो ।

खेलमा विभिन्न बिधा मा उत्कृष्ट खेलाडी समेत सम्मान गरिएको थियो जसमा थियो जसमा साजन प्रधान उत्कृष्ट खेलाड़ी, कुस कार्की उत्कृष्ट गोलरक्षक र रबिजुङ वेस्ट डिफ़ेन्डर तथा अशोक नेपाली भने उच्च गोलकर्ता बन्न सफल भएसङ्गै चारै जनालाई ट्रफी  वितरण गरिएको थियो  ।

कार्यक्रम मा पुरस्कार वितरण समारोह काभ्रे समाज जापानका अध्यक्ष समिर तमाङ सभापति , नेपाल जापान फुटवल एसोसिएशनका अध्यक्ष वसन्त गौचनको प्रमुख अतिथी बिशेष अथिति NRNA जापानका निबर्तमान अध्यक्ष टाशी वन्दी लामा रहनु भएको थियो ।

समाजका अध्यक्ष तामाङ ले स्वस्थ प्रतिस्पर्धा र अनुशासित खेल फुटबल को माध्यम बाट जापान मा भएका संघ सस्था हरु संग सहकार्य गर्दै आगामी दिनहरु मा पनि समाज ले यास्तै किसिमका कार्यक्रम हरु सन्चालन गर्दै जाने बताउदै उपाधी जित्ने सँगै खेल मा सहभागी सबै टिम लगायत उपस्थित सबैलाई धन्यवाद बेक्त गर्नु भन्नु भयो ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago