बालबालिकाहरु छात्रवृत्ति अक्षयकोष स्थापनार्थ नवलपरासी समाज जापानको सहकार्य ।

टोक्यो । श्री ध्रुब तारा युवा समाज अमरापुरी र हाम्रो पाठशालाले छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम माघ १९ सम्पन कार्यक्रम मा बोलेको सहयोग रकम नवलपरासी समाज जापनले नेपाल पठाएकोछ ।  

छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम मा नवलपरासी समाज जापानको प्रतिनिधित्तो गर्दै समाजका उपाध्यक्ष बासु बास्ताकोटी नवलपरासी समाज जापानको तर्फबाट एकाउन्न हजार पचीस रूपया छात्रवृत्ति अक्षयकोष स्थापनार्थ सहयोग गर्ने जनाउनु भएको थियो । 

अक्षयकोषको सहयोगार्थ जापान रहनु भएका नेपाली समुदाय लाई समाजले आग्रहगरेर पराप्त सहयोग रकम उपाध्यक्ष करुणा पाण्डे उपास्थितिमा एकाउन्न हजार पचीस रूपया जापान मनि एक्स्प्रेस बाट हाल नेपाल मा रहेका समाजका सचिब ॠषि पौडेल बाट आयोजक लाई हस्तान्तरण गर्नेगरी पठाएकोछ । सहयोगी सबैलाई समाजका अध्यक्ष गोपाल कंडेल धन्यवाद दिनु भएकोछ ।

“अक्षर र अङ्क किन्न नसकेर , अक्षर र अङ्क चिन्न नसक्ने नहुन्” भन्ने नाराका साथ श्री ध्रुब तारा युवा समाज अमरापुरी र हाम्रो पाठशालाले छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम माघ १९ सम्पन्न भएको थियो । कार्यक्रममा संकलन भएको रकम बाट गैंडाकोट १५ मा अबस्थित श्री बाल उदय प्राथमिक बिधालयका लागि पाठशाला अक्षयकोष स्थापना गर्ने आयोजकले बताएको छ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago