टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको वरिष्ठ उपाध्यक्ष पदमा अनिता गुरुङले भिड्ने भएकी छिन् ।
एनआरएनए जापानको हालको उपाध्यक्ष तथा तमु धीं अध्यक्ष नेपाली समुदायको हितको लागि आफु जती सुकै बेस्त भएपनी समाज र जापानमा रहनु भएका नेपाली समुदाय को हितमा काम गरेकी गुरुङले आगामी कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी टुंगो लगाइकी हुन ।
आफुँ सबै प्रकारले सक्षम व्यक्ति नहुन सक्छु र यिनी मेरा उद्धेश्य या भिजनमा सुझाव ,सल्लाह र सहयोगका लागी अपिल गरेकी छिन् ।बिदेशी भुमिमा रहदै गर्दा सामाजिक अभियानमा आउँदै गर्दा आफु उपाध्यक्ष पदमा बिजयी भैई जुन उद्धेश्यका साथ आएको तर अफुलाई निसेद गरी केही महिना अफुलाई बहिर राखिएको मा दु:ख बेक्त गर्दै यस अभियानमा साथ दिने क्रममा जुन साथ पाएकी छु यसको लागि हृदयदेखि आभार प्रकट गर्न चाहान्छु भन्दै यसै क्रममा नजिकिदै गरेको एनआरएनए जापानको २०१९ २०२१ कार्यसमितिका लागि आसन्न अधिवेशन नजिकिदै छ । उक्त कार्यकालको लागि म आफुँ बरिष्ठ उपाध्यक्ष पदमा उम्मेरदारी दिन चाहान्छु आफ्नो उम्मेद्धारी घोषणा गर्दै अनिता गुरुङले भनेकी छिन् ।फोटो फेस्बुक बाट साभार ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…