Categories: समाचार

तमूधीं जापानको रजत जयन्तिको पुर्वसन्ध्यामा टोकियोमा गुरुङ संस्कृतिमा आधारित भेड़ी गोठलेको च्यारीटी सम्पन्न ।

काठमान्डौमा गुरुङ भाषाको लाईब्रेरी निर्माण गर्ने उद्देश्य लिएर च्यारीटी सोको आयोजना गरेको तमूधीं जापान जानकारी दिएको हो । आयोजक तमूधीं जापानले चलचित्र प्रर्दशनबाट २ लाख पचास हज़ार रुपैया संकलन गर्न सफल भएको छ । चलचित्र प्रर्दशनको लागि चलचित्रका निर्माता दुर्ग गुरुङ मिलानको उपस्थित रहेको थियो । 

जापानमा सन १९९५ मा थापना भएको तमूधीं जापानले गुरुङ  संस्कृतिमा आधारित चलचित्र भेड़ी गोठालेको प्रर्दशनसगै रजत जयन्तिको औपचारिक कार्यक्रम शुभआरम्भ गरेको हो । 

चलचित्र प्रर्दशन गर्नु अघि कार्यक्रमको जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, चलचित्रका निर्माता एवं सामाजिक अभियान्त दुर्गा गुरुङ मिलान, नेपाली ब्यबसायि एसोसिएशन जापानका अध्यक्ष बिजय थकाली एवं तमूधीं जापानका अध्यक्ष अनिता गुरुङले कार्यक्रमको संयुक्त रुपमा दिपप्रज्वलनगरी उद्धाटन गर्नु भएको थियो ।

नेपाल सहित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड प्राप्त गर्न सफल भएको चलचित्र भेड़ी गोठालेको प्रर्दशनबाट संकलन भएको २ लाख एेनमा निर्माता तथा सामाजिक अभियान्त समेत रहनु भएका गुरुङले ५० हज़ार थपगरी २ लाख पचास हज़ार रुपैया काठमान्डौमा निर्माण हुने गुरुङ भाषाको लाईब्रेरीलाई प्रदान गरिने तमूधीं जापानले जानकारी दिएको छ । हङकङ निवासी निर्माता गुरुङले यस चलचित्रको सबै आम्दानीहरु सामाजिक कार्यमा प्रदान गरेको जानकारी दिनुभयो ।  

सम्पन्न भएको उद्धाटन कार्यक्रम तमुधी जापानका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम  संचालन महासचिव चित्र गुरुङ तथा कार्यक्रमको उदेष्य सहित स्वागत मतब्य उपध्यक्ष अमर गुरुङ गर्नुभएको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago