टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको कान्तो क्षेत्रीय समितिको नेतृत्वको लागी उम्मेद्वारको नामावली प्रकाशन भएको छ ।
आगामी कार्यकालको लागी अध्यक्षमा ३ जनाको दावी परेको छ । संघको छैटौ अधिवेशन जुलाई २० तारिखका दिन हुने कान्तो समितिले निर्वाचनको नेतृत्वको लागी ३ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजकमा शालिकराम भण्डारीले जानकारी दिनुभयो ।
कांतो क्षेत्रीय कार्यसमिति २०१९-२०२१ को लागि यही जुलाई १६ तारिक लिएको उम्मेदवारहरूको अन्तिम नामावली यस प्रकार रहेको छ ।
संयोजक-पदसंख्या-१ :- १- दीपेश खत्री , आकाश लामा , राकेश लामा रूम्बा उप -संयोजक – पदसंख्या -३ ( १- महिला अनिवार्य ) १ -भीमसेन रायमाझी २– विमानसिंग मोक्तान , ३-शैलेंद्र खड़का , ४-चन्द्र कुमारी के सी ५- पूजन लामा । सचिब पदसंख्या- १ रमेश भण्डारी , मनोज श्रेस्ठ
सह-सचिब पदसंख्या -२ , नेत्र पाण्डेय । कोषाध्यक्ष पदसंख्या -१ :- १- सागर कार्क़ी , सह- कोषाध्यक्ष पदसंख्या -१ …….
सदस्य -पदसंख्या -६ ( महिला अनिवार्य १ ) १-अस्मिता महर्जन
२- दीपक प्रसाद सूबेदी
३——-
४——-
५——-
६——
उक्तपदहरुमा परेको उमेद्ववारी ऊपर छानबिन्न गरी यो नामाबली प्रकाशन गरीएको छ । भोली जुलाई १८ तारिख ३:३० बजेसम्म दाबीबिरोध र सहमति प्रयासगरी अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । चुनाव हुने अवस्थामा निर्वाचन समितिले केन्द्रसंग समन्वय र परामर्शगरी अनुकूल मिति तय ग़र्ने समेत जानकारी गराईएको निर्वाचन समितिका संयोजक भण्डारीले जानकारी दिनुभयो ।
सो अधिवेशन आसागयास्थित साङ्ग्यो स्योको खाईकानको सुगुनामी कु आसागया मिनामी ३-२-१९ मा हुने भएको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…