टोक्यो जनवरी १७ । गैडाकोट नगरपालिका भृकुटी चोक मा ठेला पसल गरि बस्ने कृष्ण पौडेल र बिष्णु पौडेल को २२ महिनाको छोरीको तातो तेलमा परि शरिर को केही भाग जलेको र उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको र अार्थिक अबस्था कमजोर रहेकोले सहयोग गरिदिनु हुन समाजका हार्दिक अपिल गरेकोछ ।
नवलपरासी समाज जापनले यो खबर सुने संगै आफ्नो ठाउँमा परेको दु:खत घटना सुने पछी समाजले फेस्बुक ग्रुप मार्फत आर्थिक सहयोग अभियान सुरु गरेको र अभियानको पहिलो दिनमै रु एक लाख भन्दा बढी रकम सहयोगी हरुले ग्रुप मा सहयोग गर्ने भनेर अाई सकेको कोषाध्यक्ष कमल काफ्ले जानाकारी दिनुभयो । जापानमा बस्नुहुने हरुले सहयोग गर्नकोलागी यो नम्बर मा सम्पर्क गर्न अनुरोध गरेकोछ ०८०३५०७५११३ ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…