रिक्सावाला मुन्ना’ ले श्रीमती लैजानेलाई आर्थिक सहयोग गरे

मोरङ । कहिले काही नपत्याउने कुरा सुनिन्छ भेटिन्छ यस्तै एउटा घटना छ रिक्सा चालक को । मोरङ उर्लाबारीका किस्न कुमार पोद्दार मुन्ना पुराना रिक्सा चालक हुन ।

रिक्सा चलाएर जिबिको पार्जन गरिरहेका छ्न ।एकदमै रमाइलो पाराका उनी आफ्नो दुख सुख यसरी सुनाउछ्न, रिक्सा चलाएर खान लाउन पुगेको छ । उनलाई आफ्नो श्रीमतीले छोडेर गएपछि उनी एक्लो अवस्थामा जिबन चलाई रहेकाछन् । उन्ले आफ्नो श्रीमती लैजाने  लाई पैसा समेत दिएका थिए ।

उनले भनेकाछन् मेरो मायालुलाई राम्रो हेर मलाइ भन्दा धेरै तिमीलाई  माया गर्दी रैछ भन्दै ।लामो समय भयो उनी आउछिन भनेर बसेको आइनन, उनले भने माया बुझेर आइ भने राख्ने माया गरेर राख्ने भनेकाछन् । आफ्नी श्रीमती लैजानेलाई आफ्नी श्रीमती लाई खोजेर दाइजो नि खोजेर उल्टै आर्थिक सहयोग गरे उर्लावारिका रिक्सावाला ‘मुन्ना’ ।  

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago