प्रचण्ड भन्छन्न् योगेश भट्टराई जस्तो मन्त्री नेपालमा पहिलोचोटी देख्दैछु’ ।

२०७६, २१ भाद्र शनिबार १९:१३

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको उच्च प्रसंशा गरेका छन् । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को ४१ औँ साधारणसभामा प्रमुख अतिथिको रुपमा रहेका प्रचण्डले आफ्नो मन्तव्यका क्रममा मन्त्री भट्टराईको खुलेरै तारिफ गरेका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु