स्थापना दिवसमा सार्बजनिक बिदा

२०७५, ३ फाल्गुन शुक्रबार ०८:५९

बुटवल, फागुन ३ । प्रदेश सरकार स्थापना भएको दिन प्रदेश ५  सरकारले सार्बजनिक बिदा दिएको छ ।  स्थापना दिवस भव्यरूपमा मनाउन सार्वजनिक विदा दिएको हो ।

दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहेको प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्थापना दिवसको अवसरमा फागुन २ देखि तीनदिने कार्यक्रम भइरहेका छन्।

Comments

ताजा खबर