टोक्यो सेप्टेम्बर २८ विश्वास आचार्य । नवलपरासी समाज जापानले यहि आउदो अक्टोबर १५ तारिक टोक्यो को सिनकुबु को सोल्मारी मुरा हल मा आफ्नो प्रथम अधिबेशन गर्ने भएकोछ ।
नवलपरासी समाज जापानले जापानमा एउटा आफ्नो छोटो समयमा सबै नेपाली हरु माज आफुलाई एउटा सेवा मुलक सस्था को रुपमा अफुलाई चिनाउदै गएकोछ । सस्था स्थापनाकाल देखी आफ्नो गतिबिधी लाई ब्यपक गराउदै टोक्यो को शिबुया मा रहेको माइता रेस्टुरेन्ट मा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको छ ।
अधिबेशन को तयारी को लागि सेप्टेम्बर ३० मा हाराजुकु पार्क मा बैठक बस्न लागिरहेको समाज का सचिब कृष्ण ढुङ्गाना ले जानाकारी दिनुभयो । हामीले समाज का सदस्य सुशिल ज्ञवाली लाई राज्यपुनसंम्रचना ले नवलपरासी लाई २ भाग मा नवलपरासी र नवलपुर गरेर बिभाजन गरेको अवस्थामा नवलपरासी समाज जापान लाई अब कसरी लिएर जानुन्छ भन्ने प्रश्नमा ज्ञवाली ले यो पहिले एउटै जिल्ला भयको र हाल दुई दुईजिला हुदै गरेको अवस्थामा यो बिषय लाई कसरी नामाङ्कन गर्ने भन्ने बिषय मा अधिबेशन बाट टुन्ङो लगाइने बताउनु भयो । तर जिल्ला बिभाजन भयपनि संस्था बिभाजन नहुने कुरा प्रस्ट पार्नु भयो ।
समाजका अध्यक्ष कृष्ण अधिकारि ले आज सम्म समाज लाई यहाँ सम्म पुर्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्दै समाज को प्रथम अधिबेशन मा जापानमा रहनु भएका सबै नवलपरासी – नवलपुर बसीलाई उपस्थित भैदिनुहुन अपिल गर्नु भएकोछ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…