विकु साकोसको संचालकहरुको क्षमता अभिबृद्दी तालिम पोखरामा

गोबिन्द लमिछाने नबलपुर :- विकु साकोसको संचालकहरुको क्षमता अभिबृद्दी तालिम पोखरामा  सुरु भयकोछ l बिकु बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति लेखा तथा सुपरिवेक्षण समिति ,विभिन्न उपसमितिका संयोजक र केही अगुवा कर्मचारीको माघ ५ गते देखि ८ गते सम्म क्षमता अभिबृद्दी तालीम संचालन भएको छ। यो तालिम नेफ्स्कुनको प्राबिधिक सहयोग मा बिकुको आयोजनामा भएको हो ।

पोखराको घारीपाटन स्थित होटल जलमहल मा भएको उक्त तालिम बाट समितिले थप उर्जा र कार्ययोजना लिएर फर्कने बिश्वास लिएको छ ।५० पैसा बाट गैंडाकोट बाट सुरु भएको विकु आज ठूलो पुंजी सहित प्रमुख कार्यलय सहित ११वटा सेवा केन्द्र मार्फत नवलपुरको चोरमारा सम्म आफ्नो सेवा दिएको छ ।

संचालक संग भएको क्षमतालाई बिकु संग जोडेर सदस्यको मुहार हसाउन यो तालिमले सहयोग पुर्याउने नेप्सुनका सदस्य सेवा बिभाग प्रमुख एबं तालिमका सहजकर्ता दुर्गा प्रसाद ढकालले बताउनु भयो ।
यस तालिमबाट संचालक हरुको भुमिका र जिम्मेवारीलाई बिशेष जानकारी सहित उर्जा प्रदान हुने बिश्वास लिएको बिकुका निबर्तमान अध्यक्ष एबं मात्री संस्था भिडिआर सि का अध्यक्ष हरीलाल सापकोटा ले बताउनु भयो ।

कार्यक्रमका प्रमुख ब्याक्तीत्व नेप्सुनका संचालक भिम बहादुर गुरुङ ले तालिम को शुभकामना व्यक्त गर्नुभयो । तालिम उद्घाटनका अध्यक्ष बिकुका अध्यक्ष केशवप्रसाद सापकोटाले “जुन भाग हाम्रो अँध्यारो छ त्यो भागमा उज्यालो दिनको लागि अभिभावक संस्था नेप्स्कुनलाई अनुरोध गर्नु भएको थियो ।नेपालको र बिदेशको प्रबिधि भित्र्याउदै बिकु अगाडी जाने अध्यक्ष सापकोटाले बताउनु भएको थियोे ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago