चीन । चीनले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप बनाएको छ । जसको आकार ३० वटा फुटबल ग्राउण्ड बराबर भएको बताइएको छ । उक्त टेलिस्कोप २०११ म बनाउन शुरु गरीएको थियो भने २०१६ मा मात्र विश्व सामु प्रचारमा ल्याइएकाउ थियो ।
यसको प्यानलको कुरा गर्ने हो भने प्रत्येकको भुजा ११ मिटरको छ । यसको नाम फास्ट राखिएको छ भने १.६ किलोमिटर परिमाण रहेको यो टेलिस्कोपलाई १ चक्कर लगाउन ४० मिनेट लाग्दछ ।
यसलाई एउटा कचौरा आकारको उपत्यकामा निर्माण गरिएको छ जुन चिनको गिझोउको दक्षिणी भागमा रहेको छ । यो इलाकाको ५०० मिटरको दुरीमा नै तिनवटा पहाड पनि छ, जसले एउटा उपत्यकाको आकार बनाउछ । यसलाई टेलिस्कोप राख्ने उपयुक्त स्थान बताइएको छ ।
यो टेलिस्कोपलाई जहाँ राखिएको छ उक्त ठाउँको बरिपरि ५ किलोमिटरको दुरी सम्म कुनै पनि शहर बनेको छैन । त्यसैकारण उक्त इलाका रेडियो साइलेन्स एरिया हो । यो विशाल आकारको टेलिस्कोप हजारौ स्टीलको पिर्लर र केबल्समा टिकेको छ । चीनले यो बाट कत्ति सफलता हासिल गर्ने हो त्यो भने देख्न वाकि नै छ ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…