Categories: समाचार

नवलपरासी समाज जापनको प्रथम अधिबेशन सम्पन, निर्बिरोध नयाँ कार्यसमिती गठन ।

टोक्यो अक्टोबर १६ विश्वास आचार्य । नवलपरासी बाट बिभिन्न सिल्शिला जापान लाई आफ्नो क्रमभुमिमा गराई सङठित हुँदै नवलपरासी समाज जापनको आफ्नो प्रथम अधिबेशन हिज सोमबार टोक्यो मा निर्बिरोध रुपमा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिती गठन गरेकोछ ।  

नवलपरासी समाज जापान को प्रथम अधिबेसन को सभापति नवलपरासी समाज जापानका अध्यक्ष किस्न प्रसाद अधिकारि प्रमुख अथिति मा नेपाल पत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले बिशेष अथिति नवलपरासी नागरिक समाज एबम रेडियो मध्यबिन्दु को अध्यक्ष भोजराज दाहाल ,आथितिहरु मा नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल ,तनहुँ समाज जापानका अध्यक्ष बिजय थापा समाज सेबी ईसोरी कंडेल ,तनहुँ निर्माण ब्यबसाई समितिका उपाध्यक्ष टिका सापकोटा अतिथि रहनु भएको थियो ।  

प्रथम अधिबेसन मा आथितिहरु लगायत सहभागी सबैलाई समाजका        माहासचिब कृष्ण प्रसाद ढुङ्गान ले स्वागत मन्तब्बे बाट स्वागत गर्नु भएकोथियो । कार्यक्रम को उद्द्घाटन पानस मा दिप प्रजोलन गरेर प्रमुख अथिति मोहन घले लगाएत सबै आथितिहरु ले गर्नु भएकोथियो । शुभकामना मन्तब्बे को क्रममा कार्यक्रम का अथिति सागर कंडेल बिशेष अतिथि भोजराज दाहाल प्रमुख अतिथि मोहन घले ज्यूले शुभकामना मन्तब्बे दिनुभएको थियो । 

कार्यक्रम मा ३ सदस्य निर्वाचन समिती गठन गरी सम्योजक मा भोजराज दाहाल सदस्य हरुमा चन्द्र खनाल , नेत्र शर्मा रहनु भएको थियो । कार्यक्रममा नवलपरासी समाज जापानका अध्यक्ष एबम      प्रथम अधिबेसनका सभापति किस्न प्रसाद अधिकारि ज्यूले  आफ्नो समिती रहेर सहयोग गर्ने बाहिर बाट सहयोग गर्ने सदस्य     लगयत संघ सस्थाहरु सबैलाई धन्यवाद प्रकट गर्दै औपचारिक कार्यक्रमको सामपन भएको घोषणा गर्दै निर्वाचन समिती लाई अधिबेसन को जिम्मेवारि दिनुभएको थियो । 

निर्वाचन समितिले सहज तरिका बाट निर्बिरोध रुपमा निर्वाचन   सम्पन गर्दै नवलपरासी समाज जापानको नयाँ कार्यसमिती चयन गरेकोछ । साथै ३ जाना सदस्य हरुलाई नयाँ कार्यसमिती मनोनित गर्ने बताएकोछ । औपचारिक कार्यक्रम को सन्चालन विश्वास आचार्य ले गर्नु भएकोथियो । नब निर्बाचित कार्यसमिती हरुलाई पद तथा गोपनियता को सपथ निर्वाचन समितिका सम्योजक भोजराज दाहाल ले गराउनु भएको थियो ।  

नब निर्बाचित कार्यसमिती को नामावली सहित :- 

अध्यक्ष.            :-  गोपाल कंडेल  

बरीष्ठ उपाध्यक्ष  :- हरि सापकोटा 

उपाध्यक्ष           :- बासु बास्ताकोटी 

उपाध्यक्ष.          :- अमर के शी 

उपाध्यक्ष.          :- करुणा पाण्डे 

महिला उपाध्यक्ष :- माया सिग्देल 

माहासचिब        :- कृष्ण प्रसाद ढुङ्गाना 

सचिब              :- ॠषि पौडेल  

सह सचिब        :- सम्झना खरेल काफ्ले  

कोषाध्यक्ष        :- कमल काफ्ले   

सह कोषाध्यक्ष. :- माधव सापकोटा   

सदस्य             :- प्रकाश पोख्रेल 

सदस्य             :- तुलसी राम कंडेल 

सदस्य             :- श्याम प्रसाद कंडेल 

सदस्य             :- शिव सापकोटा    

सदस्य             :- गिता कंडेल         

सदस्य             :- दुर्गा कोइराला 

सदस्य             :- रमा भण्डारी  

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago