Categories: समाचार

नवलपरासी समाज जापानले मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण गरेकोछ ।

टोक्यो नोबेम्बर १४ । मृगौला रोगी नवलपरासी कावासोती नगरपालिका १२ निवासी ३६ बर्षीय गणेश सापकोटाको उपचार को लागि आज एक कार्यक्रम गरी सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सापकोटा ले नवलपरासी समाज जापान लाई आफ्नो उपचार मा पैसा नपुगेको भन्दै नवलपरासी समाज जापान लाई अपिल गरे सँगै                  नवलपरासी समाज जापनका सल्लाकार यादब केशी को संयोजकमा गणेश सापकोटा को सहयोग लाई आर्थिक संकलन अभियान सन्चालन गरेर जापान मा रहेका नवलपरासी र केही बाहिरी जिल्ला बाट जापानमा रहनु भएका सहयोगी बेक्तिहरु बाट एक लाख ९ हजार २ सय रुपैया जिल्ला प्रशासन कार्यालय नवलपुरमा आयोजित एक कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत आनन्द भुसालको राहोबरमा अभियान संयोजक केसीका बुवा फर्सबहादुर केसीले मृगौला रोगी गणेश सापकोटाका कान्छा बुवा मनिलाल सापकोटालाई हस्तान्तरण गरिएकोछ ।  

कार्यक्रमको सञ्चालन पत्रकार रामकुमार श्रेष्ठले गरेका थिए भने नवलपरासी समाज जापनका माहासचिब कृष्ण ढुङ्गानाको बुवा दामोदर ढुंगानाले नवलपरासी समाज जापानको बारेमा जानकारी गराउदै आफ्ना छोरा छोरी हरुले बाहिर रहेर पनि सहयोगी काम गरेकोमा खुशी बेक्त गरेका थिए । मृगौला रोगी गणेश सापकोटाका कान्छा बुवा मनिलाल सापकोटाले जापान रहेर आफ्नो छोरा को उपचार को लागि सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका थिए ।  

सहयोगी हरुको नाम ठेगाना :- 

दीपक पराजुली -लोकाहा १०००० , गोपाल कंडेल- १६ नम्बर ५५५५ , शालिकराम कंडेल-कावासोती ५५५५ , कृष्णप्रसाद ढुङ्गाना-कावासोती ५००० , राजु सिग्देल-मध्यबिन्दु ५००० , यादब केसी कावासोती ५००० , विश्वास आचार्य-गैंडाकोट ५००० , बाबुराम भण्डारी-गुल्मी ५००० , हरी सापकोटा-रजहर  ३१०० , बासु बास्ताकोटी-बुलिङटार ३००१ , अमर केसी- कवासोती ३००० , दुर्गा  भुसाल- दलदले ३००० , रितु न्यौपाने-मध्यबिन्दु ३००० , कृष्णप्रसाद अधिकारी १६ नंबर ३००० सम्झना काफ्ले-कावासोती २५०० , शिव अर्याल-त्रिवेणी महलबारी २५०० , डिपि गैरे-प्रगतिनगर २५०० , कमल काफ्ले-१६ नम्बर २३४५ , ॠषि पौडेल-रजहर २२२२ , सुनिल सापकोटा-कावासोती २१७६ , तुलसी राम कंडेल-कावासोती २१०० , गोविन्द सुबेदी- कावासोती २००० , संदीप सापकोटा-प्रगतिनगर २००० , सीता राम सूबेदी-कवासोती २००० , गीता क़ंडेल-गैंडाकोट २००० , करुणा पाण्डे-बर्दघाट २००० , श्यामप्रसाद कंडेल – १६ नम्बर २००० , बिष्नु पराजुली लोकाहा २००० , बासु ढुंगाना-कावासोती  २००० , कमल पौडेल-भैसाखोरी २००० , सुज्जन लमिछाने-मध्यबिन्दु २००० , गिरी राज गैरे-डन्डा २००० , शिव सापकोटा-कवासोती २००० , कृष्ण भुसाल-मध्यबिन्दु २००० , शिव खत्री  २००० 

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago