झापाका १४ बर्षका बालकले एन्टी ह्याकिङ सफ्टवेयर बनाए लगत्तै गुगलले ३० लाख तिरेर किन्यो

काठाडमौँ । रेमन प्रसाई उमेरले जम्मा १४ बर्षका भए । तर उनको काम कुनै ठूलो मान्छे वा पाको मान्छेको भन्दा कम छैन । रेमनले बनाएको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँ दिएर किनेको छ ।

दमकको सिद्धार्थ बोर्डिड स्कुलमा कक्षा–९ मा अध्ययन गर्ने रेमनले  घरैमा कम्प्युटर चलाउँदै अनलाईनमा आएका विभिन्न कुरा सिक्दै गएँ, कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको प्रतिक्रिाया दिएका छन् ।

झापाका १४ बर्षका रेमन प्रसाई बालकले एन्टी ह्याकिङ सफ्टवेयर बनाए लगत्तै गुगलले ३० लाख तिरेर किन्यो

उनि  सानैदेखि नै अर्थात उनले  कक्षा ३ मा पढ्दै देखि कम्प्युटर चलाउँथे । अनलाइन कोर्षहरु हेर्थे , त्यहाँ भनेका कुराहरु सिक्दा सिक्दै उनले  यो सप्टवेयर निर्माण गरेका हुन  । उनलाई  यो सप्टवेयर निर्माण गर्नका लागि ७ महिना लगेको थियो  । उनले  सप्टवेयर निर्माण गर्नका लागि अनलाइनमा भएका फ्री कोर्सहरुका साथै शुल्क तिरेर पनि कोर्सहरु गरेको थिए । सप्टवेयर निर्माण गर्ने क्रममा कति चोटि उनको कम्प्युटरमा भएका फाइलहरु उडेका छन् भने कति चोटि कम्प्युट ह्याङ्ग पनि भएको थियो ।

उनले बनाएको यो एन्टी ह्याकिङ सप्टवेयर ,सिडीको माध्यमबाट  कम्प्युटरमा एकचोटि अपडेट गरेपछि ह्याकरले कम्प्युटरमा भएका डाटाहरु ह्याक गर्न सक्दैन । ह्याकरले ह्याक गर्न खोज्दा ह्याकरको कम्प्युटरमा भाइरसहरु जान्छ र कम्प्युटर ह्याङ्ग गरिदिन्छ । सुरुमा सिडी किन्न पैसा लाग्छ भने अपडेट गरेपछि पैसा तिर्नु पर्दैन ।

सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेर अन्तत ३० लाख रुपैयाँ तिर्न राजी भएपछि रेमनले ३० लाखमा बेचेका हुन् । सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन्।

सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताए । संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पनि पत्याएको उनले बताए ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago