बलेवा सेबा समाज जापानले तिज मेला सम्पन्न गरेको छ ।

 तोकियो सेप्टेम्बर २ विश्वास आचार्य ।
जापानको टोकियो मेगुरो कुमिन सेन्टर मा बलेवा सेवा समाज जापानले ९ तारिक नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवरसमा स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न बर्गका बिरामीको सहयोगार्थ तिज मेला सम्पन्न गरेकोछ । कार्यक्रम दिप पाठक ले सन्चालन गर्नुभयो भने कार्यक्रम को सभापति सस्था काअध्यक्ष सेबकराज पौडेल रहनु भएको थियो ।
कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा बिशेष अथिति ICC सदस्य कपिल देब थापा जापानका NRNA जापानका उपाध्यक्ष शिव पौडेल आथितिहरु मा जापानमा रहेका संग सस्था का प्रमुख हरु साथै बुदिजिबी हरु रहनु भएको थियो ।
स्वस्थ शिविरका साथै विदेशमा रेहेका बलेवालि तथा सम्पुर्ण नेपालि मित्रता र आपसि मेलमिलाप वृद्धि गर्ने उद्धेश्य सहित तिजको अबसर मा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर मेगुरो कुमिन् हल आफ्नो बेजोड प्रस्तुती दिए । कार्यक्रम मा बलेवा बाट जापान आउनु भएका अभिभाबक हरुलाई खदा ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम मा नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा ज्यु को हात बाट कलाकार लाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रम मा उपस्थित सबैलाई अध्यक्ष सेबकराज पौडेल ले धन्यवाद दिनुभयो ।
https://www.youtube.com/watch?v=KQATME_4HLo&t=13s
Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago