एप्पल संसारको पहिलो १ लाख करोड डलरको कम्पनी

२०७५, १९ श्रावण शनिबार १९:४०
एप्पल संसारको पहिलो १ लाख करोड डलरको कम्पनी

अमेरिकाको एप्पल कम्पनी संसारको पहिलो १ लाख करोड डलरको कम्पनी भएको छ  

टोक्यो , संजय पौड़याल । अप्रिल-जुन महिनाको नतिजा को पछि कम्पनीको शेयर २.८ प्रतिशतले वृद्धि भई २०७.७५ तिर $५ हुनगएको छ। मङ्गलबारदेखि बिहीबारसम्म कम्पनीका शेयरहरू ९% वृद्धि भएको छ। एप्पल सह-संस्थापक स्टीव जॉब्सले यसलाई १९७६ मा सुरू गरेका थिए २०११ मा स्टीव जॉब्सको मृत्यु पछि कम्पनीको सीईओ टिम कुक हुन ।

कम्पनीको स्टक बजार मूल्य एक्क्सन मोबिल, प्रोक्टर र ग्याम्बलर र एटी एन्ड टी को संयुक्त पूंजी भन्दा बढी छ।त्यसैगरी अमेजन भने दोस्रो स्थानमा रहेको छ

एप्पलको बजार मूल्य एक लाख मिलियन डलर अर्थात भारतको अर्थव्यवस्थाको लगभग ३८ प्रतिशत छ।

विश्व बैंकको रिपोर्टले  भन्छ कि भारत विश्वमा छैटौं सबैभन्दा ठूलो अर्थव्यवस्था हो र यसको अर्थव्यवस्था २.६ करोड डलर छ।

एप्पल संसारको पहिलो १ लाख करोड डलरको कम्पनी हुनुमा ,आईफोनको सबै भन्दा पछिल्लो मोडेलका मोबाइलहरूको मूल्य २० प्रतिशतले बढनु पनिहो  ।जसमा अप्रिल-जून महीना मा कम्पनी को मुनाफा २० प्रतिशतले बढेको थियो।अप्रिल-जून क्वार्टरमा, आईफोन कम्पनीको बिक्री १ प्रतिशतले वृद्धि भएको छ, र कमाई पनि १७ प्रतिशत वृद्धि  भएको छ

एप्पलको मोबाइल $ ६०६ बाट $ ७२४ सम्मवृद्धि भएको थियो ।सीईओ टिम कुकका अनुसार, उच्च मूल्यको बावजुद आईफोन- x (१० )सबैभन्दा लोकप्रिय फोन हो। यसको मूल्य $ ९९९ मा सुरु हुन्छ।

 

 

Comments

ताजा खबर