Categories: समाचार

प्रदेश सांसद बिस्णु प्रसाद लामिछाने यतिखेर छिमेकी जिल्ला पाल्पामा भेटघाटमा बेस्त

गोबिन्द लमिछाने नवलपुर :-
प्रदेश न ४ का प्रदेश सभा सदस्य बिस्नु लामिछाने आफ्नो छिमेकी पदेश एबं छिमेकी जिल्ला पाल्पाको भेटघाट कार्यक्रममा प्रदेश सांसद बिस्णु प्रसाद लामिछाने यतिखेर छिमेकी जिल्ला पाल्पामा भेटघाटमा बेस्त हुनुहुन्छ ।छिमेकी दुई जिल्लाको सहकार्यमा कालीगण्डकी करीडोर ,दुबै क्षेत्रको पर्यटक बिकास ,कालीगण्डकी बेशी बिकासका लागि राम्दी गैंडाकोट जलमार्ग बिकासका लागी संगै सहकार्य गर्ने बिषयमा छलफल गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेस पाल्पा जिल्ला उपसभापति देबराज ढकालले छिमेकी जिल्ला नवलपरासी ले जनताको छोरो बिकासप्रेमी नेता प्रदेश सांसदको रुपमा पाउदा अत्यन्तै हर्सिद भएको र उहाँको जन्म तत्कालीन पुर्बी पाल्पामा भएको हुँदा हामिसंग निकटतम सम्बन्ध रहेको बताउनुभयो । नेपाली कांग्रेस नगरकार्यसमिति रामपुर पाल्पा स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि बिस्णु लामिछाने ले आफु जन्मेको भुमिमा भएको बताउनु भयो।२०३२ साल अगाडि बुलिङ्टार गाउँ पालिका र बुन्दिकाली गाउँ पालिका पाल्पा नै रहेको स्मरण गर्नु भयो।

कालीगण्डकी करीडोर बिकास र कालीगण्डकी बेशी बिकासको लागी गुरु योजना बनाउन पहल गर्ने बताउनु भयो बुलिङ्टार , बुन्दिकाली गाउँ पालिका र रामपुर नगरपालिका एकआपसमा मिलेर सहकार्य गरी बिकासगर्नु पर्ने बताउनु भयो ।उक्त कार्यक्रममा कांग्रेस कमजोर भएकै कारण यो चुनावी परीणाम आएको नभई दुई ठुला पार्टी कांग्रेस संग मैदानमा उत्रेको हुँदा हार बेहोर्न परेको बताउनु भयो ।सो कार्यक्रममा पार्टी संगठन निर्माणमा पनि दुबै जिल्ला सहकार्य गर्न प्रदेश सदस्य लामिछानेले अनुरोध गर्नुभएको थियो ।

भेटघाट कार्यक्रमका सभापति नेपाली कांग्रेस रामपुर नगरपालिका नगर सभापति नेत्र प्रसाद भट्टराईले सबैका आशाका केन्द्र बिन्दु बिस्णु लामिछाने रहेको हुँदा यस क्षेत्रको बिकासमा महत्वोपुर्ण भुमिका रहने बताउनु भयो ।कालीगण्डकी क्षेत्र बिकासका लागी महत्वपूर्ण भुमिका खेल्दिनु हुन प्रदेश सदस्य लामिछानेलाई अनुरोध गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नेता कार्यकर्ताको उपस्थिति थियोे ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago