काठमाडौं, माघ १८ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौं अाउनु भएकी स्वराजले नेपालका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगकाे भेटका क्रममा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीका रुपमा मोदीको तर्फबाट बधाई सन्देश सुनाउने कार्यक्रम छ । यसअघि मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई तथा भारत भ्रमणको निम्तो दिनुभएकाे थियाे ।
भारतीय विदेशमन्त्री स्वराजले यसलाई सांस्कृतिक भ्रमणको संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउन आफू नेपाल आएको बताउनुभएकाे छ। अाेलीसँग भेटेपछि स्वराजकाे अन्य दलका नेतालार्इ भेटने कार्यक्रम रहेकाे छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…