मन्त्रीले सरकार किन छाड्दैनन् ? यस्तो रहिछ देउवा नहट्नुको कारण

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरू विगत तीन महिनादेखि ‘विना विभागीय’ हैसियतमा छन् । सरकारमै रहेका बेला एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले गत असोजमा माओवादी मन्त्रीको जिम्मेवारी खोसेर ‘विना विभागीय’ को हैसियतमा पुर्‍याइदिएका थिए ।

मंसिर १० र २१ को निर्वाचनपछि पनि माओवादी मन्त्रीले सरकार छाडेका छैनन् । यस विषयमा माओवादी केन्द्रले आधिकारिक निर्णय पनि गरेका छैनन् । सरकार निर्वाचन भाँड्ने खेलमा लागेको भन्दै माओवादी मन्त्रीले सरकार छाडेका थिएनन् । अब निर्वाचन सम्पन्न भई मत परिणाम आइसक्दा पनि उनीहरूले सरकार किन छाडिरहेका छैनन् भन्ने विषय रहस्यमै छ ।

स्रोतका अनुसार एमालेसँग पार्टी एकता गर्ने निर्णय भए पनि उसले सरकार गठनपछि मात्रै एकता प्रक्रियालाई अघि बढाउने भएकाले ‘बार्गेनिङ’ कै लागि माओवादीले सरकार छाड्न सकेको छैन । अहिलेसम्म एमालेकै नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित छैन माओवादी केन्द्रले सहयोग नगरेमा । यदि पार्टी एकतामा सम्मानजनक हैसियत नपाए माओवादी आफ्नै नेतृत्वमा सरकार बनाउने पोजिसनमा रहेको छ । सोही कारण माओवादी मन्त्रीले राजीनामा नदिएको स्रोतले बतायो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago