पश्चिम नवलपरासीमा हृदयसको झिनो अग्रता

२०७४, २२ मंसिर शुक्रबार १६:५७

पश्चिम नवलपरासीको प्रतिनिधिसभा १मा हृदयस त्रिपाठीले अग्रता लिएका छन् । राजपा छाडेका त्रिपाठी यसपटक स्वतनत्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका छन् ।

२४ सय मत गणना हुँदा त्रिपाठीले ११ सय ५ मत ल्याएका छन् । कांग्रेसका देवकरण कलवर १ हजार ५४ मतसहित त्रिपाठीलाई कडा टक्कर दिँदैछन् ।

Comments

ताजा खबर