काठमाडौ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले आइतबार दिउँसो संसद विघटन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै...