palpa

काेराेना समुदाय स्तरमा फैलिएसँगै तिनाउमा एक हप्ताका लागि स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेक अरू सबै सेवा बन्द

सन्ताेष गहतराज ,पाल्पा । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि पाल्पाको तिनाउ गाउँपालिकाबाट सम्पादन गरिने अत्यावश्यक सेवा र स्वास्थ्य सेवा बाहेकका अन्य...

बिस्तृतमा

लायन्स क्लब अफ श्रीनगरले बन्दिपाेखराका पहिराे पिडितलाई राहत प्रदान

पाल्पा -सामाजिक कार्यमा सकृय रहेकाे सस्था लायन्स क्लब अफ श्रीनगरले पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा जाेगिपानीका पहिराे पिडितलाई राहत...

बिस्तृतमा

तिनाउ २ दोभानलाई पूर्ण सरसफाई युक्त वडा बनाउने अभियान

पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिकाको वडा नं. २ दोभानलाई पुर्ण सरसफाई युक्त वडा बनाउने अभियान सुरु भएको छ । वडालाई पूर्ण सरसफाई...

बिस्तृतमा

माथागढी गाँउपालिकाले फरक क्षमता भएका व्यक्ति लाई सामाग्री हस्तान्तरण

पाल्पा -काेराेनाका कारण बन्दाबन्दी भए सँगै अहिले जताततै नागरिकहरूकाे दैनिकी कष्टकर बनेको छ । यस्काे प्रभाव त झन फरक क्षमता भएका...

बिस्तृतमा

बगनासकालीले अनुदानमा कृषि जन्य सामाग्री प्रदान

सन्ताेष गहतराज,पाल्पा- जिल्लाकाे बग्नासकाली गाउँपालिकाले कृषकहरुलाई ५०% अनुदानमा कृषकहरूका कृषि जन्य मेसिन तथा अाैजारहरू प्रदान गरेको प्रदान गरेकाे छ । अार्थिक...

बिस्तृतमा

वग्नासकाली गाउँपालिकाले फलफुलका बिरुवा वितरण

सन्ताेष गहतराज पाल्पा – जिल्लाकाे वग्नासकाली गाउँपालिकाले फलफूलका बिरुवा बितरण गरेकाे छ । गाउँपालिकाले ९ वटै वडामा हावापानी सुहाउदाे ठाउँका लागि...

बिस्तृतमा

पाल्पा उधाेग बाणिज्य संघले काेराेना प्रतिरक्षा वृद्धि गर्न हाेमियाेप्याथी अैाषधी निशुल्क वितरण

सन्ताेष गहतराज पाल्पा ।।विश्वमा महामारीको रूपमा फैलिएको काेराेना भाइरसले गर्दा अहिले जतिसुकै जटिलता सिर्जना भईरहेकाे छ । अहिले विश्वलाई नै काेराेना...

बिस्तृतमा

कृषि ज्ञान केन्द्रकाे ५० प्रतिशत अनुदानमा कृषि जन्य सामाग्री हस्तान्तरण

सन्ताेष गहतराज पाल्पा । पछिल्लो समयमा मानिसहरू कृषि पेशामा अाकर्षित भएका छन । काेराेनाका कारण लकडाउन भए सँगै सहर पसेका मानिसहरूले बाझाे...

बिस्तृतमा

माथागढी गाउँपालिकाले नेपाल-भारत सिमानामा अलपत्र ३९ जना नागरिकलाई उद्वार ।

पाल्पा ,सन्ताेष गहतराज पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले भारतबाट आई नेपाल भारतको सिमानामा अलपत्र परेका ३९ जना नागरिकहरूलाई उद्धार गरेको छ। गाउँपालिकाले...

बिस्तृतमा

कालिगण्डकी नदीमा बेपत्ता भएका २ बालकहरुको मृत्यु

पाल्पा । कालिगण्डकी नदीमा पैडिँने क्रममा बेपत्ता भएका २ बालकहरुको मृत्यु भएको छ । दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला...

बिस्तृतमा

कोरोना भाइरस सक्रमण ग्रिन जिल्ला बनाउने अभियानमा पाल्पा

पाल्पा । कोरोना भाइरस सक्रमण नियन्त्रण गर्न उच्च सर्तकता अपनाउदै दुबै परिक्षण लाई व्यापक बनाउने गरी तयारी पाल्पामा शुरु भएको छ...

बिस्तृतमा