नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी...
बिस्तृतमायहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् ।जिल्लाको...
बिस्तृतमागदचाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका...
बिस्तृतमानिजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेशसरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव...
बिस्तृतमाभीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ । पशुपक्षी निर्देशनालय रनगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो...
बिस्तृतमावीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ ।विशेष सूचनाका...
बिस्तृतमारोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामाहुनुहुन्थ्यो । केही युवाले राहत...
बिस्तृतमानवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पणगर्नुभएको छ । मन्त्रीका रुपमा शपथ ग्रहण गरेको...
बिस्तृतमापूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि...
बिस्तृतमानेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ ।सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीकोअवस्था हेर्ने हो भने कहीँ कतै पनि...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमाझार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री...
बिस्तृतमानेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ । प्रहरीले २०७५ कात्तिक ११ देखि शुरु गरेको...
बिस्तृतमाललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामाहालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...
बिस्तृतमाचाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममाजिल्ला आएका घर...
बिस्तृतमाविसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँचऐतिहासिक गुम्बा निर्माणका लागि...
बिस्तृतमा