Nepal government

नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु

राँझा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८...

बिस्तृतमा

जापानबाट फर्केर कुखुरापालनमा

गलकोट, जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । राजनीतिलाई धेरैले कमाइखानेभाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस...

बिस्तृतमा

गरिब घरपरिवार पहिचान र परिचयपत्र आगामी असार मसान्तभित्र वितरण सम्पन्न गरिने

काठमाण्डु, अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथापरिचयपत्र वितरण कार्य सम्पन्न गर्ने...

बिस्तृतमा

बाँझो जग्गामा मिश्रित खेती

गलेश्वर,हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एक भन्दा बढी बाली(खाद्यान्न,फलफूल र तरकारी) लगाएपछि...

बिस्तृतमा

कोराना संक्रमित दुईको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की५० वर्षीया महिलाको सोमबार राति...

बिस्तृतमा

राउटे सुरक्षा कोष’ स्थापना हुने

कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको छ । राउटे समुदायका लागि लत्ताकपडा, आवास र  पोषणयुक्त खानेकुरा ...

बिस्तृतमा

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्नेभएको छ । कोभिड–१९ को...

बिस्तृतमा

कस्या टाकुरी सिँगारिँदै

जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवद्र्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करीब सात हजार फिटकोउचाइमा रहेको कस्या टाकुरी...

बिस्तृतमा

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेखगरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन...

बिस्तृतमा

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् ।  शनिबारस्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम...

बिस्तृतमा

लागु औषध र सुनसहित नेपाल–भारत सीमा क्षेत्रबाट चार पक्राउ

बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउगरेको छ । सशस्त्र प्रहरी...

बिस्तृतमा

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्षआश्विन...

बिस्तृतमा

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ नगरपालिका वडा नं १ खनियाबास,  सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझीसमुदायको हो  । विसं...

बिस्तृतमा

पोल्याङ खानेपानी योजनालाई बहुवर्षीय बजेट

तनहुँको व्यासनगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेटविनियोजन भएको छ । चार वर्ष अघि इष्टिमेट...

बिस्तृतमा

नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व होः पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई  आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन  सबैमा...

बिस्तृतमा