latest update Nepal

टीम अबुधाबीको नयाँ भूमिकाबाट उत्साहित छु : पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले टी–२० लिगमा टीम अबुधाबीको नयाँ भूमिकाबाट आफूउत्साहित भएको जनाएका छन् । टीम...

बिस्तृतमा

द बेस्ट’ को नेपाली रोजाइमा सलाह

काठमाडौं  ।यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्टलेवान्डोस्कीले जिते । अघिल्लो...

बिस्तृतमा

एमसीसी बोर्डमा नेपालबारे पनि छलफल

काठमाडौं । गत मंगलबार अमेरिकाको बासिङ्टन डिसीमा बसेको मिलेनियम च्यालेन्च कर्पाेरेसन(एमसीसी) बोर्डमा नेपालमाएमसीसी परियोजनाको पछिल्लो अबस्थाको बारेमा छलफल भएको छ ।...

बिस्तृतमा

चिसोका कारण सिराहामा चार जनाको मृत्यु

लहान। केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिराहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी...

बिस्तृतमा

सन्तोष शाह बने ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ का उपविजेता

लन्डन : नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०‘ प्रतियोगितामा उपविजेता बनेका छन्। ‘बीबीसी वन’ मा बिहीबार राति प्रसारित फाइनल...

बिस्तृतमा

नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना

काठमाडौँ। नेपाल र आयरल्याण्डबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक र पर्यटकीय लगायत जनस्तरको सम्बन्ध विकास तथा विस्तारमा सक्रियव्यक्तिहरुको बुधबार बसेको भेलाले गङ्गाराम कँडेलको...

बिस्तृतमा

अवैध औषधिसहित ८ पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाईसार्वजनिक गरेको हो...

बिस्तृतमा

बेसहाराको राष्ट्रिय उद्धार अभियान : मेचीकाली यात्रा

काठमाडौँ। सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै  योजना सफल बनाउन मानवसेवा आश्रमले राष्ट्रियउद्धार अभियान शुरु गरेको छ...

बिस्तृतमा

गन्तव्य मध्यपुरथिमि’ अभियान

भक्तपुर। ऐतिहासिक, पुरातात्विक र परम्परागत जात्रा पर्वले जीवन्त मध्यपुरथिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षककोकेन्द्र बनाउन मध्यपुर थिमि नगरपालिकाले विज्ञ र...

बिस्तृतमा

पाल्पा प्रभासमा ओम शान्तिको भवन सिलान्यास

सन्तोष गहतराज , पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं ७ को प्रभासमा ओ्म शान्ती भवनको सिलान्यनस तथा आध्यात्मिक कार्यक्रम सम्पन्न...

बिस्तृतमा

तानसेनका आले व्यवसायी बोयर बाख्रा पालनबाट लाखौ आम्दानी गर्दै

सन्तोष गहतराज , पाल्पा । पछिल्लो समयमा रोजगारीका लागि सयौ युवाहरु बैदेशिक रोजगारीका पलायन भइरहेको बेला तानसेन १२का मिन बाहदुर आले ...

बिस्तृतमा

युवालाई उद्यमशील बनाउन परामर्श

बनेपा। नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन र पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाईपरामर्श कार्यक्रम थालिएको छ ।...

बिस्तृतमा

४ चिनी उद्योगीलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं-गृह मन्त्रालयले चार चिनी उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको छ। मंगलबार गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनकार्यालयलाई लेखी पठाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर...

बिस्तृतमा

साक्षर जिल्ला घोषणा अभियान अलपत्र

कञ्चनपुर। कोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् । गत वर्ष नै साक्षरजिल्ला घोषणाका लागि...

बिस्तृतमा

छिन्चुमा शीतगृह सञ्चालनमा

कर्णाली। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ छिन्चुमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण गरेको शीतगृह सञ्चालनमा आएको छ।  कर्णाली प्रदेशकै पहिलो सो शीतगृह...

बिस्तृतमा