latest update Nepal

५२ कोरोना सङ्क्रमित थप

गण्डकी प्रदेशमा ५२  कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकीप्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

बिस्तृतमा

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावितभएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड...

बिस्तृतमा

लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको छ । आफ्नोपदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट...

बिस्तृतमा

भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल

देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमाशल्यक्रिया सेवा शुरु भएको छ । वीर...

बिस्तृतमा

बुटवलमा ५०० लालपुर्जा वितरण

बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७र १८...

बिस्तृतमा

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामागरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण...

बिस्तृतमा

विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा

भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्धराजस्व अनुसन्धान विभागले मुद्दा चलाएको...

बिस्तृतमा

भरुवा बन्दुकसहित ११ जना पक्राउ

अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछिबागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ...

बिस्तृतमा

पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको निष्ठा र...

बिस्तृतमा

दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो

लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । कोरोना महामारीका...

बिस्तृतमा

आलेख : कोरोना कहरमै झापामा विकासको लहर –सुरेन्द्र भण्डारी

कोभिड –१९ को बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाईभने खासै प्रभाव परेको छैन ।...

बिस्तृतमा

सडक सञ्जालसँग जोडिँदै हुम्ला

हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ सालफागुनमा गाडी पुगेको थियो भने...

बिस्तृतमा

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायतचाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले...

बिस्तृतमा

कोभिड–१९ को उपचार थप प्रभावकारी बनाइने

वाग्मती प्रदेश सरकारले कोभिड–१९ बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपचार सेवा थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । वाग्मती...

बिस्तृतमा

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेकसबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना...

बिस्तृतमा