latest update Nepal

वीरगञ्जबाट २३ किलो सुन बरामद

वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ ।विशेष सूचनाका...

बिस्तृतमा

प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामाहुनुहुन्थ्यो । केही युवाले राहत...

बिस्तृतमा

जिल्लामा पहिलोपटक पिसीआर मेसिन

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी...

बिस्तृतमा

बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणी भक्तजनको घुइँचो

यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगैयस वर्षको बडादशैँ...

बिस्तृतमा

सालको पात बेच्ने ‘भाइरल आमा’लाई सहयोग

‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१झापुटार बस्ने...

बिस्तृतमा

सन्धिका अढाइ दशकः भारतले बनाएन नहर

नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ ।सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीकोअवस्था हेर्ने हो भने कहीँ कतै पनि...

बिस्तृतमा

कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ । पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ बाट बढेर २३...

बिस्तृतमा

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह

कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका...

बिस्तृतमा

नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।  जिल्लामाहिउँद याममा नियमित हिउँ पर्ने हुँदा...

बिस्तृतमा

अबको २३ वर्षमा गरिबी शून्यमा झार्छौं : प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमाझार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री...

बिस्तृतमा

उपभोक्ता ठगी गर्ने कारवाहीमा

जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ताठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना...

बिस्तृतमा

ओलाङ्चुङ्गोलाको गलैँचा घरैमा थन्किए

कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमाथन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै...

बिस्तृतमा

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुने १२ हजार नाघे

प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार६२० मध्ये सङ्क्रमण...

बिस्तृतमा

स्याङ्जाप्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयस्याङ्जाले कोभिड १९ बाट नागरिकलाई...

बिस्तृतमा

ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामाहालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...

बिस्तृतमा