latest update Nepal

‘परिस्थितिले मलाई अध्यक्ष बनायो, सबैको सल्लाह लिएर अघि बढ्छु’ कुँवर

गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्ष को बन्ने भन्ने विषयमा लामो समय विवाद चल्यो । संघका अध्यक्ष कुमार पन्त बद्री केसीलाई अध्यक्ष...

बिस्तृतमा

जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आएन

जाजरकोट, २२ वैशाख, अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमाआउन नसकेको...

बिस्तृतमा

महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे

पोखरा,महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले  पार्वती पाण्डेको अध्यक्षतामा नयाँकार्यसमिति निर्वाचत गरेको छ । मञ्चको...

बिस्तृतमा

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : हामीले व्यहोरेको राजनीति कति इमान्दार छ ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति...

बिस्तृतमा

जनकपुर जेसिजको अध्यक्षमा मनोज साह निर्वाचित

जनकपुरधाम । जनकपुर जेसिजको अध्यक्षमा मनोजकुमार साह निर्वाचित भएका छन् । शनिबार राति भएको निर्वाचनमा साह १ सय १९ मत ल्याएर...

बिस्तृतमा

म प्रधानमन्त्री भएको भए अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँः वामदेव गौतम

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

बिस्तृतमा

महाकाली मिचेर बाँध बाँध्दै भारत

दार्चुला : महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउननेपालले तटबन्ध बनाउन थाल्दा...

बिस्तृतमा

कुनै बेलाको व्यापारिक लाइफलाइन अहिले बन्यो मृत शहर

सिन्धुपाल्चोकको लिपिङ कुनै बेला निकै व्यस्त हुन्थ्यो। चीन र नेपालको सीमामा रहेको यो क्षेत्र काठमाडौंको व्यापारिक हब थियो।दैनिक सयौं मानिस आउजाउ...

बिस्तृतमा

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमाल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो...

बिस्तृतमा

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि के गर्दै छन् प्रचण्ड–नेपाल समूह ?

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोप्रचण्ड–माधव समूहले सरकार बनाउनका लागि छलफलको कामलाई...

बिस्तृतमा

श्रीमान् न्यायको हत्या नहोस् : गगन थापा

नेपालगंज । कांग्रेस युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएकाछन । प्रतिनिधि...

बिस्तृतमा

राज्यमन्त्री मानन्धर लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वल्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीतगाउने...

बिस्तृतमा

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने

काठमाडौं। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि ईपीएसअन्तर्गत लैजाने प्रवासीश्रमिकको कोटा ५२ हजार निर्धारण...

बिस्तृतमा

रहेनन् गाडी बोक्ने ‘जिउँदा इतिहास’

हेटौंडा — त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको छ ।मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा...

बिस्तृतमा

बगनासकालीका एक युवा घरअगाडी मृत फेला

पाल्पा ।  पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा एक युवक मृत अवस्थामाफेला परेका छन् । बगनासकाली गाउँपालिका –२ पोखराथोकका २९ वर्षीय संजय पहारी...

बिस्तृतमा