featured

युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ

बुटवल: रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय...

बिस्तृतमा

गोली बोकेर जापान उड्न लागेकी  तनहुँकी सोविता नेपाली विमानस्थलबाट पक्राउ

काठमाडौं: गोली बोकेर जापान उड्न लागेकी तनहुँकी सोविता नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका...

बिस्तृतमा

प्रशासनले अत्यावश्यक सेवामा हडताल नगर्न आग्रह

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन...

बिस्तृतमा

पृथ्वीबहादुर शाहलाई चिन्दिनँ-अर्थमन्त्री

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट शंकास्पद रकम छुटाउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । `मन्त्रालयमा धेरै...

बिस्तृतमा

नालायक सरकारको अपरिपक्व निर्णय- पूर्वअर्थमन्त्री

काठमाडौँ: अर्थतन्त्र संकटको संघारमा रहेका बेला सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रक्रिया सुरु गरेर गम्भीर गल्ती गरेको राष्ट्रिय योजना...

बिस्तृतमा

के यातायातमा भएको ‘दुई रुपैयाँ ठगी’ रोक्न भाडादर वृद्धि भएको हो?

काठमाडौं: वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको छ । मन्त्रालयले...

बिस्तृतमा

काठमाडौंमा वैज्ञानिकहरुको ८औं सम्मेलन

काठमाडौं: नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८औं सम्मेलनको आयोजना गर्ने भएको छ । एनएचआरसीले काठमाडौंमा...

बिस्तृतमा

अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु

न्युयोर्क: अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका...

बिस्तृतमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित

२५ चैत, काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ...

बिस्तृतमा

उच्च मनोबल र एकताका साथ चुनावी तयारीमा होमिन कार्यकर्तालाई निर्देशन

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न स्थानीय तह निर्वाचनमा तालमेलका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति...

बिस्तृतमा

मेलम्चीको पानी चैत मसान्तसम्म काठमाडौं नआउने

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तसम्म काठमाडौं नआउने भएको छ । मुहानबाट मूल सुरुङमा अझै पानी भर्न सुरु नगरिएकाले आयोजनाले...

बिस्तृतमा

कालिमाटीबाट २ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

२३ चैत, काठमाडौं । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका...

बिस्तृतमा

आजबाट रानीमहलमा संजय मेमोरियल राष्ट्रिय महिला “बिच “भलिबल प्रतियोगिता

पाल्पा, २४ चैत । पाल्पाको ऐतिहासिक र पर्यटकिय गन्तव्य रहेको रानीमहलको काखमा सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उद्घाटन हुँदै...

बिस्तृतमा

स्थानीय तहको निर्बाचनमा ५ दलिय गठबन्धन

पाल्पा, २४ चैत । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी पाल्पाका सबै स्थानीय तहहरुमा पाँच दलिय गठबन्धनले सहकार्य...

बिस्तृतमा

इतिहासमै उच्च पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको...

बिस्तृतमा