Current situation of nepal

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

काठमाडौँ, पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसारनौ हजार दुई...

बिस्तृतमा

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौँ, नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।नेविसङ्घका अध्यक्ष राजिव...

बिस्तृतमा

मिनीग्रिड आयोजना निर्माणसम्बन्धी सम्झौता सम्पन्न

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघुतथा साना जलविद्युत आयोजनाहरुलाई...

बिस्तृतमा

राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

काठमाडौँ, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँका परिवारका सदस्यलाईपनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि...

बिस्तृतमा

रुकुम : डोरीले बाधिएको मृत अवस्थामा भेटिए अर्का बेपत्ता युवा !

रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ताभएका भनिएका तीन जनामध्ये थप एक जनाको शव डोरीले बाधिएको...

बिस्तृतमा

एक किशोरीसहित तीनको शव फेला

महेन्द्रनगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयकञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी...

बिस्तृतमा

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकालेपर्यटकको चहलपहल बढेको हो...

बिस्तृतमा

सेरावासी टर्कीपालनतर्फ

तनहुँ,, तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसादपौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर...

बिस्तृतमा

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँ,धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेकाछन् । नेपालीले भव्यरुपमा...

बिस्तृतमा

नेपाल-भारत मैत्री अस्पतालमा लूट: कोरोना उपचारका नाममा पनि केही घन्टामै ३७ हजारको बिल

काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम उठाएर कोरोना परीक्षणमा निजी अस्पताल र प्रयोगशालाहरूले लुट गरिरहेका छन् । सरकारले पिसिआर परीक्षण शुल्क...

बिस्तृतमा

मखानखेती लोप हुँदै

जलेश्वर, मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ । यहाँ किसानहरूले आम्दानीका...

बिस्तृतमा

कोरोना सङ्क्रमितको मृत्यु

लुम्बिनी, बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । लुम्बिनीप्रादेशिक अस्पतालका सूचना अधिकारी डा...

बिस्तृतमा

दशैँका यात्रुलाई महामारीको त्रास: उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौँ,कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतकावर्षमा उपत्यका छाड्ने र...

बिस्तृतमा

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लेबिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका...

बिस्तृतमा

कोरोना कहरले विद्युतीकरण कार्य रोकियो

बैतडी, कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन ।तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण...

बिस्तृतमा