Current situation of nepal

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बलेवा, बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गतेआएको बाढीपहिरोमा परी बेपत्ता...

बिस्तृतमा

नेकपा एकता धरमर

काठमाडौं : सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा...

बिस्तृतमा

विभिन्न मुद्दाका २६ फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फराररहेका जिल्लाको म्याग्दे...

बिस्तृतमा

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

सिमकोट, हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ ।विशेषगरी हिमालपारिको गाउँ भनेर...

बिस्तृतमा

कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु

पर्वत, कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिकपहिलो सातादेखि नदीमा पानीको...

बिस्तृतमा

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठकबोलाएको छ । पार्टी केन्द्रीय...

बिस्तृतमा

यो वर्ष नेपालमा १९ अर्ब ८२ करोड बराबरका सवारी आयात

काठमाडाैँ । गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ...

बिस्तृतमा

नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ

 काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी...

बिस्तृतमा

कोरोना परीक्षण खर्चबारे कुप्रचार गरियो : मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेकोबताउनुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको...

बिस्तृतमा

एक हप्ताका लागि गाउँपालिकाका सेवा बन्द

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एकहप्ताका लागि गाउँपालिका बन्द गरिएको छ । हुप्सेकोट...

बिस्तृतमा

ललितपुरमा आठ हजार कोरोना सङ्क्रमित

ललितपुर, ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या...

बिस्तृतमा

समाचार प्रभावः बल्ल आयो डिएपी मल

डोटी, धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ। राष्ट्रिय...

बिस्तृतमा

जङ्गलमा पुरुषको शव फेला

बनेपा, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा...

बिस्तृतमा

धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

धरान, फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाईझन् आकर्षक बनाएको छ...

बिस्तृतमा

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण

लण्डन, कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो...

बिस्तृतमा