सन्ताेष गहतराज , पाल्पा । लायन्स क्लब अफ पाल्पाका केन्द्रमा मनाेनित पदाधिकारीहरूलाई एक कार्यक्रमका बिचमा भव्य सम्मान गरेको छ । क्लबका...
बिस्तृतमाIकाठमाडौ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक-एसएसपी कुवेर कडायतलाई दिइएको छ। कडायत यसअघि सहप्रवक्ताको जिम्मेवारीमा थिए। निरज शाही अतिरिक्त...
बिस्तृतमाकाठमाडौं – आज बुधबार २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमितको संख्या १९ हजार २...
बिस्तृतमाकैलाली । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। लगातारकाे वर्षाका कारण कैलालीकाे चिसापानीमा नदीकाे...
बिस्तृतमाकाठमाडौं। आज विश्व बाघ दिवस। बाघको संरक्षणका लागि प्रचारप्रसार गर्दै यो दिवस मनाउने गरिन्छ। बाघ पाइने अन्य क्षेत्रहरू चितवन, पर्सा, बर्दिया...
बिस्तृतमापाल्पामा खिर खाँदा २९ जना बिरामी भएका छन् । रामपुर नगरपालिका ७ का ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको...
बिस्तृतमापाल्पा,जिल्लाकाे तिनाउ गाउँपालिकामा राेटा भाइरस बिरूद्वकाे खाेप अभियान शूरू भएको छ । अभियान शुरू गर्दै गाउँपालिका अध्यक्ष अेाम बहादुर घर्ती मगरले...
बिस्तृतमाटोकियो । नेपाल जानै पर्ने अवस्थामा जापानमा नेपालीहरु अगस्ट ०४ मा नेपाल जान पाउने भएका छन् ।राजदूतावासले एक सुचना जारी गर्दै...
बिस्तृतमासिड्नी – कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३० तारिखमा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएको छ।...
बिस्तृतमानेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर...
बिस्तृतमापाल्पा -सामाजिक कार्यमा सकृय रहेकाे सस्था लायन्स क्लब अफ श्रीनगरले पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा जाेगिपानीका पहिराे पिडितलाई राहत...
बिस्तृतमाकाठमाडौं – आइतबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन...
बिस्तृतमाझापा – मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा साउन १५ गतेदेखि कोरोना भाइरसको आरटी पीसीआर परीक्षण सुरु हुने भएको छ। स्वीस सरकारले आरटि पिसिआर...
बिस्तृतमाविराटनगरका दुई ठूला अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी...
बिस्तृतमाकाठमाडौँ – दार्चुलाको छाङरु–तिङ्कर जाने एक मात्र घोडेटो बाटो विगत केही वर्षयता प्रयोग गर्न नमिल्ने गरी बिग्रिएपछि भारतको धार्चुलाको बाटो प्रयोग...
बिस्तृतमा