Current situation of nepal

इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी

अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोनागिरीको परीक्षा नै छुट्यो । दिउँसो २...

बिस्तृतमा

मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र पाठशाला बन्दै

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्नेव्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको ...

बिस्तृतमा

चार हजार बेरोजगार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार  बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ कालागि जिल्लाका तीन गाउँपालकाबाट  चार...

बिस्तृतमा

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती

दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाकाअधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र...

बिस्तृतमा

बगनासकालीमा प्रबेश गर्न ७२ घण्टा भित्रको पि सि आर रिपोर्ट अनिवार्य ।

पाल्पा– बगनासकाली गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पि सि आर रिपोर्ट अनिवार्य गरेको छ । ७२ घण्टा...

बिस्तृतमा

रानीपोखरीको उद्घाटन कात्तिक ५ मा

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५  गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएकोरानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार...

बिस्तृतमा

कैदीलाई सांसदको खसी उपहार

प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिनुभएको छ । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका...

बिस्तृतमा

अब फेस सिल्ड लगाउनैपर्ने सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु...

बिस्तृतमा

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेशसरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव...

बिस्तृतमा

महेन्द्रनगरको आधुनिक बधशाला सञ्चालनमा

भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ । पशुपक्षी निर्देशनालय रनगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो...

बिस्तृतमा

जात्रा, मेला लगाउन रोक

कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरीनगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो...

बिस्तृतमा

वीरगञ्जबाट २३ किलो सुन बरामद

वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ ।विशेष सूचनाका...

बिस्तृतमा

प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामाहुनुहुन्थ्यो । केही युवाले राहत...

बिस्तृतमा

मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पणगर्नुभएको छ । मन्त्रीका रुपमा शपथ ग्रहण गरेको...

बिस्तृतमा

जिल्लामा पहिलोपटक पिसीआर मेसिन

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी...

बिस्तृतमा