काठमाडाैँ । गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ...
बिस्तृतमाअनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोनागिरीको परीक्षा नै छुट्यो । दिउँसो २...
बिस्तृतमासरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु...
बिस्तृतमाकोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमाथन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै...
बिस्तृतमाएक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेकसबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना...
बिस्तृतमातनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ ।एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत...
बिस्तृतमागत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा...
बिस्तृतमामैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनिननिलेर ३६...
बिस्तृतमाजुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण,...
बिस्तृतमानवलपरासी – पूर्वी नवलपरासीका एक अभिभावकलाई विद्यालयको शुल्क नतिरेको भन्दै निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गरी खुट्टा भाँचिदिएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६...
बिस्तृतमावातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावी खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृतिक स्रोत विनास हुनेक्रम बढ्दै...
बिस्तृतमापाल्पा । कोरोना संक्रमण नियन्त्रणका लागी भदौ ४ गते देखि जारी गरिएको निषेधाज्ञा शुक्रबार राती १२ बजे पछि केही खुला गर्ने...
बिस्तृतमाकाठमाडौं – सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।उनले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका...
बिस्तृतमागत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको...
बिस्तृतमाललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्न निस्किएका युवाहरुको समुहले ड्युटीमा खटिएका एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका...
बिस्तृतमा