corona virus

स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस् : मन्त्रालय

पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण...

बिस्तृतमा

शुक्रबार थपिए कोरोनाका ८ सय ३८ संक्रमित

शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४...

बिस्तृतमा

निषेधाज्ञा उल्लङ्घन गर्ने प्रहरी नियन्त्रणमा । काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ। निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरीले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ। आज बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको हो। प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ। त्यस्तै, अनावश्यक रुपमा गुडाएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ। दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं ।  स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ। निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ...

बिस्तृतमा

पछिल्लो २४ घण्टामा मात्र थपिए १ हजार १६ जना संक्रमित

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको...

बिस्तृतमा

तिनाउ गाउपालिकाले संक्रमण सम्भावित समुदायमा पुगी स्वाव संकलन सुरु ।

सन्ताेष गहतराज, पाल्पा।काेराेना संक्रमणकाे संभावना राेकथामकाे लागि जिल्लाकाे तिनाउ गाउँपालिकाले संक्रमण सम्भावित समुदाय स्तरकाे चाेक तथा बजार क्षेत्रमा पुगी स्वाव संकलन...

बिस्तृतमा

३८१ कोरोना संक्रमित थप,कुल संख्या २१ हजार ३९० पुगेको छ

नेपालमा आज (बुधवार) ६,३५९ पिसिआर टेस्ट भएकोमा थप ३८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६१७४ जनामा सक्रीय...

बिस्तृतमा

काेराेना मुक्त जिल्ला बन्याे पाल्पा

सन्ताेष गहतराज ,पाल्पा ।पाल्पामा काेराेना संक्रमितकाे सख्या शून्य भएको सँगै पाल्पा काेराेना मुक्त जिल्ला भएको छ । जिल्लामा ५ सय ६०...

बिस्तृतमा

कर्तव्य निर्वाह गर्दा सङ्क्रमित भए पीर छैन

नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सङ्क्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा सङ्क्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका...

बिस्तृतमा

सोमबार टोकियोमा २५८ जनामा, जापानभर ९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

टोकियो । जापानमा सोमबार ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको...

बिस्तृतमा

सोमबार थप ४ सय १८ जनामा कोरोना पुष्टि ,कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत...

बिस्तृतमा

थप २४६ जनामा कोरोना संक्रमण

प्रदेश नं १ का २७ सहित नेपालमा आज २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २४६ जनामा थप संक्रमण...

बिस्तृतमा

देशभर २५९ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं -काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंमै कार्यरत ७३ र काठमाडौं उपत्यकाका...

बिस्तृतमा

जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै आइतबारबाट अत्यावश्यक...

बिस्तृतमा

साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक |

गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान...

बिस्तृतमा

जापानबाट अगस्ट ४ मा स्वदेश लगिने नेपालीहरुलाई नेपाली राजदूतावासको सुचना

टोकियो । नेपाल जानै पर्ने अवस्थामा जापानमा नेपालीहरु अगस्ट ०४ मा नेपाल जान पाउने भएका छन् ।राजदूतावासले एक सुचना जारी गर्दै...

बिस्तृतमा