७ नम्बर वडाध्यक्षमा ढुङ्गाना निर्वाचित

राप्रपाका अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित

झापा, राप्रपाले भद्रपुर नगरपालिकामा अर्को वडाध्यक्ष पनि जितेको छ । राप्रपाका युवा उम्मेदवार अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित भएका छन्...

बिस्तृतमा