२०२० जनवरी १ तारिकदेखि २०२१ सालको जुलाई ३१ सम्म अध्यागमनले जारी गरेका सिओइहरुको म्याद थप भई २०२२ को जनवरी ३१ सम्म पुगेको छ ।

यस्तो छ जापानको अध्यागमन कार्यालयले जारी गरेको सिओइको बारेमा नयाँ अपडेट

टोकियो/जापान । जापानको  अध्यागमन बिभागले बिभिन्न समयमा जारी गरेका सिओइको म्याद थप गरेको छ । इमिग्रेशनमार्फत जारी भैसकेका वा हुने सिओइ...

बिस्तृतमा