११८० मा फोन गर्नुस्

हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन, ११८० मा फोन गर्नुस्

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा...

बिस्तृतमा