सन्यासको घोषणा गरेकी अमेरिकी कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स स्थानीय समय अनुसार मंगलबार राति अमेरिकाको ओहायोमा भएको खेलमा पराजित भएकी छन्...