सुरुवात किपु बस सेवाबाट हुँदै ।

सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने , सुरुवात किपु बस सेवाबाट हुँदै ।

काठमाडौं । अबदेखि सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने भएको छ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन...

बिस्तृतमा