सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६ सयबढी सन्थाल परिवारको स्वास्थ्य विमा गरिदिएको छ ।

भद्रपुरमा नगरपालिकाले ६३४ सन्थाल परिवारको स्वास्थ्य विमा

भद्रपुर । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६३४  सन्थाल परिवारको स्वास्थ्य विमा गरिदिएको छ । विपन्न...

बिस्तृतमा