साथै मस्कले ट्वीटरमा विश्वकप फाइनलको पोस्ट अहिलेसम्मकै धेरै आएको जानकारी समेत गराएका थिए। उनले हरेकसेकेन्ड २४४०० पोस्टहरु भएको भन्दै जुन विश्वकप इतिहासकै सर्वाधिक धेरे ट्वीट भएको जानकारी गराएका थिए।

चुपचाप फाइनल हेर्न पुगे मस्क

स्पेश एक्सका मालिक तथा विश्का धनाढ्य एलन मस्क कतार विश्वकपको फाइनलमा देखिए। सिमित फुटबल समर्थकमाझ देखिएका मस्कले फाइनलबारेमा निरन्तर ट्वीटमा अपडेट...

बिस्तृतमा