सरकारले अर्थतन्त्र बिगार्न सुरु गरेको एमालेको आरोप

अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए

काठमाडौं: नेकपा एमालेले देशको आर्थिक अवस्था कमजोर हुँदै जानुमा वर्तमान सरकार नै सबैभन्दा ठूलो कारक भएको आरोप लगाएको छ । सोमबार...

बिस्तृतमा