नेपालमा शक्तिशाली विद्युतीय गाडीको प्रवेश बढ्न थालेको छ। १०० किलोवाट बढी क्षमताका गाडीको आयात ह्वात्तै बढेको हो। अघिल्ला वर्षमा थोरै पावर भएका...