जुम्ला: जुम्ला तिला १ का महेन्द्रबहादुर बुढाको गुजारा सिमी खेतीबाटै चल्छ । उनी सिमी उब्जनी गरेर बर्सेनि न्यूनतम १० क्विन्टल बेच्छन्...