संसदले जारी गर्‍यो प्रधानन्यायाधीश राणा निलम्बनको सूचना

संसदले जारी गर्‍यो प्रधानन्यायाधीश राणा निलम्बनको सूचना, राष्ट्रपतिसहित ६ जनालाई पठाइयो जानकारी

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि १०१ सांसदहरुले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि संसद सचिवालयले उनी निलम्बन भएको सूचना प्रकाशित गरेको छ। प्रधानन्यायाधीश...

बिस्तृतमा