संयुक्त राष्ट्र संघमा पठाइने

अंग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत, संयुक्त राष्ट्र संघमा पठाइने

काठमाडौं -भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालले जारी गरेको नयाँ नक्साको अंग्रेजी संस्करणलाई स्वीकृती प्रदान गरिएको छ । नक्सालाई शुक्रबार भूमी व्यवस्था,...

बिस्तृतमा