श्रमजीवी पत्रकारहरुको आधारभूत तलब

तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारसमक्ष सिफारिस

काठमाडौँ: न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।...

बिस्तृतमा