विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

काठमाडौँ, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङडिजाइन स्वीकृत भएको छ ।...

बिस्तृतमा